Sunday, December 27, 2015

अख्तियारद्वारा तीनजना पूर्वआईजीसँग बयान

पुष १३। फर्जी बिलभर्पाईका भरमा सामान ढुवानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सशस्त्र प्रहरी बलका थप तीनजना पूर्वआईजीसँग आइतबार बयान, भ्रष्टाचारमा संलग्न रहेको आरोपमा पूर्वसशस्त्र प्रहरी प्रमुख सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र वासुदेव ओलीसँग बयान, बयानपछि अख्तियारको थुनामा नबस्ने प्रयोजनका लागि तीनैजनासँग १० करोड रुपैयाँ धरौटी माग ।


from SHYANE http://ift.tt/1OudSi4
via IFTTT

No comments:

Post a Comment