Monday, December 21, 2015

यस्तो भए तुरुन्त डाक्टरलाई भेटनुस

क्यान्सर डर लाग्दो रोग हो, यसले महिला पुरुष केही भन्दैन् तर केही क्यान्सर भने महिलालाई मात्र हुन्छ, जस्तै गर्भासयको क्यान्सर । सेक्सका दौरान महिलालाइ धेरै रक्तश्राव भएमा, श्रावमा दुर्घन्ध आएमा ,पिसाव फेर्दा जलन भएमा, रोकिदै पिशाव भएमा तुरुन्त डाक्टरलाइ सम्पर्क राख्नु पर्छ। यस्ता लक्षणले ९० प्रतिशत सम्म गर्भासयको क्यान्सर तर्फ संकेत गर्छन्। गर्भासयको क्यान्सर ४० वर्ष उमेर नजिका महिलालाई धेरै हुने गरेको छ तर यसबाट जुनुसुकै उमेर समुह प्रभावित छन्। यसका बाट बच्न बेला बेलामा पप स्मेयर टेस्ट गर्नु बुद्धिमानी हुन्,यसबाट गर्भासयको क्यान्सर पत्ता लाग्दछ। यसबाट महिला निकै चनाखो रहनु पर्दछ, सेक्सका दौरान अत्याधिक रक्सश्राव,रक्तश्रावमा दुर्गन्ध र पिसाव सम्वन्धी समस्या देखा परे सचेत भइहाल्नु पर्दछ। 


from SHYANE http://ift.tt/1YxoTOQ
via IFTTT

No comments:

Post a Comment