Saturday, December 12, 2015

नेपाली फुटबल टोलीले बंगलादेशसँग पुसमा मैत्रीपूर्ण खेल खेल्ने

मंगसिर २६।  दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)को तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग आगामी पुसमा मैत्रीपूर्ण खेल खेल्नेभएको छ।   मैत्रीपूर्ण खेल यही पुस २ गते बंगलादेशको राजधानी ढाकामा गर्न त्यहाँको फुटबल संघ सहमत भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले  जानकारी गराएको छ ।


from ARENA http://ift.tt/1ILjNg5
via IFTTT

No comments:

Post a Comment