Tuesday, December 8, 2015

ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु

मंसिर २३ । पाँचथरको रानीटार–९ स्थित देवीथानमा गएराति भएको ट्याक्टर दुर्घटनामा एक बालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा रानीटार–९ का १३ वर्षीय सुजन राईको मृत्यु भएको हो । दुर्घटनामा ट्रयाक्टर चालक र सहचालक गम्भीर घाइते भएका छन् । 


from SHYANE http://ift.tt/1QuVnIO
via IFTTT

No comments:

Post a Comment