Saturday, December 26, 2015

बाघको छाला सहित दुई भारतिय पक्राउ

पुष १२।   पाटे बाघको आलो छाला सहित दुई भारतिय इटहरीबाट पक्राउ, इलाका प्रहरी कार्यालय इटहरीद्वारा इटहरी १० स्थित डुमटोलबाट भारतको राजस्थान जोतपुरका १९ बर्षिय राजु बागडी र ३५ बर्षिय रामदेव बागडीलाई ने.रु ८० हजार नगद र छाला सहित पक्राउ, उनिहरुले भारतबाट अबैध बन्यजन्तुको छाला चोरीसिकारी गरि नेपालमा महंगो मुल्यमा बिक्री गर्ने गरेको सुचनाको आधारमा दुवैलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारीको जानकारी, दुवैलाई आइतबार जिल्ला वन कार्यालय सुनसरीमा छाला सहित बुझाइने । 


from SHYANE http://ift.tt/1Jah5Rm
via IFTTT

No comments:

Post a Comment