Tuesday, February 9, 2016

नेपाल पुरुष फुटबलमा सेमिफाइनलमा प्रवेश

२६ । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पुरुष फुटबल टिम सेमिफाइनलमा पुगेको छ ।

मंगलबार भएको समूह चरणको खेलमा भुटान र बंगलादेशले १–१ गोलको बराबरी खेलेसँगै नेपाल बिहीबार बंगलादेशसँग खेल्नुअघि नै सेमिफाइनलमा पुगेको हो ।

नेपालले पहिलो खेलमा भुटानलाई नवयुग श्रेष्ठको ह्याट्रिकसहित ५–० लेहराएको थियो । 


from ARENA http://ift.tt/1Q7RSKG
via IFTTT

No comments:

Post a Comment