Saturday, August 20, 2016

डन बस्को रनिङ्ग फुटबल टुर्नामेन्ट सम्पन्न : आयोजक मर्निङ्ग स्टार बिजयी (फोटो फिचर)

बिद्यार्थी हरु को अन्तर्निहित प्रतिभा लाइ प्रष्फुटन गराउने उद्देश्य ले इन्टर स्कुल डन बस्को रनिङ्ग फुटबल टुर्नामेन्ट सम्पन्न भएको छ l 
मर्निङ्ग स्टार बोर्डिङ्ग स्कूल ले आयोजना गरेको उक्त कार्यक्रममा छात्र र छात्रा तर्फ को रोमाञ्चक खेल भएको थियो l पुर्वाञ्चल का विभिन्न स्कुल हरु को उत्साहजनक उपस्थिति रहेको थियो l सुनसरी को चक्रघट्टि मा भएको खेल मा छात्रा तर्फ श्री आदर्श उच्च मा बि तित्रिगाछी बिजयी भएको थियो भने छात्र तर्फ आयोजक टीम मर्निङ्ग स्टार बोर्डिङ्ग स्कुल ले नै सुन्य का बिरुद्द दुई गोल ले बिजय हासिल गरेको छ l 
गएको वर्ष बाट सुरु भएको यो प्रतियोगिता ले फेरी पनि निरन्तरता पाउने आयोजक को भनाई छ l सनिबार सम्पन्न उक्त खेल मा पुर्वाञ्चल का बिसिष्ठ अथिति हरु को बाक्लो उपस्थिति रहेको थियो भने एरिना टेलिभिजन बाट खेल को प्रत्यक्ष प्रसारण गरिएको थियो l 
हेर्नुस उक्त खेल भई रहदा डि थ्री को क्यामेरा मा कैद भएका ४० तस्बिरहरु :




via IFTTT

from SHYANE http://ift.tt/2b90Rv8
via IFTTT

No comments:

Post a Comment