Wednesday, September 21, 2016

बिहेको चर्चा चलिरहदा हेर्नुस नायिका सिल्पालाई रातो सारी र लेहेंगामा (तस्बिर हरु)

किस्मत २ प्रदर्शन को मिति नजिकिदै गर्दा नायिका सिल्पा पोख्रेल र निर्माता छविराज ओझा बिच बिहेको चर्चा अहिले फिल्म नगरी मा निकै चलेको छ l  
शिल्पा लाई पनि यो चर्चा मा कुनै आपत्ति छैन, उनि भन्छिन्, ‘बिहे गर्न उमेरले छेक्दैन’, त्यस्तै अर्की नायिका रेखा थापा संग केहि समय अगाडी मात्र औपचारिक सम्बन्ध बिच्छेद गरेका निर्माता छबिराज ओझा को भनाई पनि यस्तै छ, उनि भन्छन्, ‘मन मिले बिहे गर्दा हुन्छ’ l 
हेर्नुस नायिका सिल्पा का रातो सारी र लेहेंगा मा सजिएकी सुन्दर तस्बिर हरु : 


                                                                                                  तस्बिर : ईकन्तिपुर बाट 



via IFTTT

from SHYANE http://ift.tt/2cSNjDJ
via IFTTT

No comments:

Post a Comment