सुन्दर सारीरिक बनावट को धनि सन्ध्या नाच्नमा निकै माहिर छिन l अन्य कलाकार लाई तीज को चटारो बढे झैँ सन्ध्या लाई पनि निकै चटारो छ l
गायक बिनोद को सुस्तरी बाट आफ्नो मोडलिङ्ग यात्रा गरे पनि अल्मोडा राना को चर्चित गीत "पानि पर्यो असिना झर्यो" मा आफ्नो राम्रो नृत्य को कारण चर्चा बटुल्दै गरेकी सन्ध्या ले हाल सम्म दस ओटा म्युजिक भिडियो मा अभिनय गरिसकेकी छिन l
उनले तीज लाई नै मध्ये नजर गर्दै भर्खरै तीज बिषेश फोटोसुट गराएकी छिन l कस्टम डिजाईनर सीला श्रेष्ठ को डिजाईन मा फोटोग्राफर पशुपति श्रेष्ठ ले कैद गरेको फोटो मा सन्ध्या निकै आकर्षक देखिएकी छिन lvia IFTTT
from SHYANE http://ift.tt/2c9DEu6
via IFTTT
No comments:
Post a Comment