असोज ३, इटहरी, सुवास संकल्प
नेपाल को पूर्वी पहाडि जिल्ला खोटाङ्ग मा जन्मिएर संगीतको औपचारिक सिक्षा हासिल गरेका नव प्रबेसी गायक दिपेन खिम्दुंग ले आफ्नो पहिलो एल्बम बजार मा ल्याउने तयारि गरेका छन् l
काठ्माण्डो मा बसेर एल्बम को तयारि गरिरहेका दिपेन ले भर्खेरै मात्र एल्बम कभर को लागि फोटो शुट गराएका छन् l काठ्माण्डो मा बसेर एल्बम को तयारि गरिरहेका दिपेन ले भर्खेरै मात्र एल्बम कभर को लागि फोटो शुट गराएका छन् l
आफ्नो सांगीतिक यात्रा मा अर्का गायक भुवन सुप्तिहांग राई को राम्रै साथ् पाएको ले सांगीतिक यात्रा केहि सहज रहेको बताउने गायक दिपेन ले आफ्नो पहिलो एल्बम को नाम भने "दर्शन" जुराएका छन् l एल्बम दर्शन मा दिपेन को आवाज सजिएको छ भने भुवन सुप्तिहांग को एकल संगीत रहेको छ l दर्शन एल्बम अब छिट्टै नै बजार मा आउने जानकारी गायक दिपेनले गराए l
via IFTTT
from SHYANE http://ift.tt/2d64NjI
via IFTTT
No comments:
Post a Comment