Friday, November 4, 2016

सामाजिक संजालमा "तरकारिवाली" सिर्षकले चर्चित कुसुम श्रेष्ठको १६ तस्बिर (जीवनी सहितको भिडियो)

कार्तिक २०, इटहरी,
तरकारी बोकेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेपछि अत्याधिक चर्चामा आएकी गोरखाकी कुसुम श्रेष्ठ अर्थात तरकारीवाली आज भोली एसियामै सबैभन्दा चर्चित् बनेकि छन् । 

अहिले उनीलाई फेसबुकमा सर्च गर्नेहरु निकै बढेका छन् । उनलाई एक घण्टामै सयौँपटक सर्च भइरहेकी छन् । अहिलेसम्म उनको नाममा फेसबुकमा ६२०८५ कमेन्ट गरेका छन्, यस्तै  ५० लाखको हाराहरीमा उनलाई सर्च गरेका छन्  ।  
 यस्तै उनको नाममा बनाइएको भिडियो एक दिनमा ७१ हजारले हेरेमा छन्, टुइटरमा उनलाई २२ घण्टामा २ लाख ६२ हजार १५ स्टाटस गरिएको छ । उनलाई फेशबुकमा सर्च गर्दा भने भेटिँदैन । यस्तै उनका नाममा फेक आइडी बनाउनेको पनि संख्या निकै बढेको छ । 
यद्यपी उनले अहिले आफ्नो फेशबुक पेज बनाएको र फेक आइडीमा नजोडिन आग्रह गरेको पनि बताइएको  छ । ट्विटरमा उनलाई बिहे गर्न चाहान्छु, फिल्म खेलाउँछु भन्नेको भिड पनि ठुलो देखिन्छ ।













हेर्नुस राम्री अनि लाजावती तरकारिवाली कुसुम को बारे मा तयार पारिएको उनको जीवनी संग सम्बन्धित यो भिडियो :





via IFTTT

from SHYANE http://ift.tt/2enAW19
via IFTTT

No comments:

Post a Comment