Thursday, November 10, 2016

Breaking News - बिराटनगरमा ज्वाईले सासुलाई मार्न खोजेपछि तनाब, प्रहरी द्वारा नियन्त्रण (भिडियो सहित)

कार्तिक २५, बिराटनगर,
आज साझ बिराटनगर ट्राफिक चोकको एक घरमा ज्वाईले सासुलाई मार्न खोजे पछि तनाब उत्पन्न भएको छ l 
उक्त महिला लाई सर्बसाधरण र प्रहरी द्धारा उद्धार गरिएको छ भने बिस्तृत बिबरण आउन बाकी रहेको बिराटनगर बाट टि भी पत्रकार निखिल राउतले जानकारी दिनु भएको छ l  
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://www.shyane.com.np/2016/11/breaking-news.html
via IFTTT

No comments:

Post a Comment