Wednesday, December 7, 2016

मृगौला पिडित रुपाको सहयोगार्थ हङ्कङमा गोधुली साँझ

मंसिर २३, इटहरी,
मृगौला पिडित रुपा तामाङ्को सहयोगार्थ आयोजित गोधुली साँझमा विभिन्न विधाका कलाकारहरुले भरपूर मनोरञ्जन प्रदान गरेका छन् । 
 हङ्कङ स्थित याउमा तेई कम्युनिटी हलमा आयोजित कार्यक्रममा चर्चित आधुनिक गायक युवराज चौलागाई, गायिका रुपा गुरुङ्, लोक गायक बिमल परियार, लोक गायीका भूमिका गिरी, समावेशी गायक तिलक सोमाई मगर, प्रतिभाको आँगन विजेता रीना थापा मगरसँगै लगायतको प्रस्तुती रहेको थियो । 
गोधुली साझ नाम दिइएको उक्त कार्यक्रममा स्थानीय गायक चेतमान गुरुङ्को समेत प्रस्तुती समेटेर भब्य र सभ्य रुपमा खुशि गुरुंगले संयोजन गर्नु भएको थियो l



via IFTTT

from SHYANE http://ift.tt/2gdeUik
via IFTTT

No comments:

Post a Comment