Friday, January 13, 2017

"छक्का पन्जा" आधिकारिक युटुब रिलिज पश्चात पाईरेसि गर्ने व्यक्ति द्वारा आत्महत्या (बिस्तृत विवरण सहितको भिडियो)

पौष २९, इटहरी,
बर्ष ७३ कै ब्लक्बस्टर चलचित्र छक्का पन्जा चलचित्र पाइरेसी गर्ने एक युवाले आत्महत्या गरेका छन् । नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीले आत्महत्या गरेका हुन् । 
काठमाडौंको चावहिलस्थित विजय चोक बस्ने सुवेदीले गएराति आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको गौशाला प्रहरी वृतका डिएसपी नवराज कार्कीले जानकारी दिनुभयो।शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज राखिएको छ । उनी चलचित्र छक्का पन्जा पाइरेसी गर्ने पहिलो व्यक्ति हुन् । उनलाई प्रहरीले पाइरेसी गरेको अभियोगमा समातेर निर्माताको आग्रहपछि सामान्य तारिकमा छाडेको थियो । बिहीबार चलचित्र फेसबुकमा भाइरल भएपछि उनले आत्महत्या गरेका हुन् । अझै बिस्तृतमा हेर्नुस यो भिडियो :








via IFTTT

from SHYANE http://ift.tt/2jEmKUE
via IFTTT

No comments:

Post a Comment