Sunday, February 12, 2017

हेमन्त रानाको तारिफै तारिफ : दर्शकले "साईली" हेरिसके पछि के भने ? हेर्नुस विस्तृतमा (भिडियो सहित)

फागुन २,(सुवास संकल्प), इटहरी,
हेमन्त रानाको आवाज रहेको "साईली" गीतमा कलि प्रसाद बास्कोटाको संगीत रहेको छ भने हिमाल साउदलाई कलि प्रसाद बास्कोटाले सब्द लेखनमा साथ् दिएका छन् l त्यस्तै रिकेश गुरुङको एरेन्ज रहेको गीतको भिडियोलाई गायक राना आफैले निर्देशन गरेका छन् भने गौरभ पहारी र मेनुका प्रधानको जिवन्त अभिनय सो भिडियोमा देख्न सकिन्छ l 
काठमाडौँ र दुबईमा छायांकन गरिएको उक्त गीतलाई उज्वल जोशीले खिचेका छन् भने उनैले भिडियोलाई सम्पादन पनि गरेका छन् l छोटो समयमा लाखौले हेरेको साईलिलाई देश बिदेशका धेरैले आआफ्नै तरिकाले कमेन्ट तथा प्रतिक्रियाहरु दिएका छन् l हेर्नुस तलको भिडियोमा साईलीलाई हेरिसकेपछि कसले कस्ता कमेन्टहरु गरेका छन् :
Monetize your website traffic with yX Media




via IFTTT

from SHYANE http://ift.tt/2kY7Vhv
via IFTTT

No comments:

Post a Comment