Saturday, March 25, 2017

"मर्छु बरु बिष पिएर" को भिडियो चाडै सार्बजनिक गरिदै (लिरिकल भिडियो सहित)

चैत्र १२, काठमाण्डौ,
नेपालि लोक दोहोरि गीत पारखिहरुको मनमा बस्न सफल हुने सम्भाबना रहेको एक गीतको लिरिकल भिडियो प्रियशी म्युजिक प्रालिले सार्बजनिक गरेको छ l 
"हास्न सकिन पिडा सहेर, मर्छु बरु बिष पिएर" बोलको निकै नै मर्मस्पर्शी गीतमा भुपेन्द्र घर्ति मगर र ओमिता बिसी को स्वर रहेको छ l प्रियशी म्युजिक प्रालि को अडियो भिडियो व्यवस्थापन रहेको सो गीतको म्युजिक भिडियो पनि छिटै सार्बजनिक हुने भएको छ l गायिका ओमिताले नै संगीत गरेको उक्त गीतमा रोशन अलि घर्ति मगर को सब्द समाबेश छ भने प्रियशीकै युटुब च्यानल बाट यो लिरिकल भिडियोलाई सार्बजनिक गरिएको हो l  
लिरिकल भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला :




via IFTTT

from SHYANE http://ift.tt/2n1TPec
via IFTTT

No comments:

Post a Comment