Wednesday, March 8, 2017

आफनी प्रेमिकालाई पिडा नदिन आग्रह गर्दै गायक पुष्कल शर्मा (भिडियो सहित)

फागुन २५,(रोशन पोखरेल), विराटनगर,
नेपाली लोक दोहोरी गित संगितको क्षेत्रमा ज्यादै लोकप्रिय गायक पुष्कल शर्मा र गायिका माया पारदहीको आवाजमा भौरव कालिका म्युजिक कम्पनिको प्रस्तुतिमा पुष्कल शर्माको नयाँ गित माया गर्छु  मनदेखी मैले गित बजारमा बजारमा भखरै सार्वजनिक भएको छ। 
माया गर्ने प्रेमीकालाई मन देखी माया गर्छु भन्दै आफनी प्रेमिका लाई गितमा भन्दैछन । माया मा पिडा जति सहेर भएर पनि धोका नदिनु भन्दै आफना प्रेमी पुस्कललाई गायिका मायाले आग्रह गरेकी छिन । माया जुनी भर कायम गर्न मनमा भएका पिडालाई भुल्नको लागी इश्वरलाई पुकारदै गितका शब्द संजक अर्र्जुन वि सि ले  आफनो कलमलाई अगाडि बढाएका छन । ज्यादै मार्मिक गितलाई संगित संयोजन गर्ने काम लोकेन्द्र शाहिले गरेका छन । मायाको भावनालाई कुशल रुपमा कलाकारलाई निर्देशन गर्ने काम अहिलेका निकै व्यस्त निर्देशक काजिस श्रेष्ठले गरेका छन । भने गितमा जिवन्त अभिनय गर्ने काम मोडल सारदा भण्डारी तथा सन्देश राना मगरले गरेका छन ।
भिडियो तलको लिंकमा :
Monetize your website traffic with yX Media




via IFTTT

from SHYANE http://ift.tt/2mEODRB
via IFTTT

No comments:

Post a Comment