Wednesday, March 8, 2017

हेर्नु भयो "ईञ्जिनियरको साईली" ? युटुब ट्रेण्डिङ्गको पहिलो स्थानमा : रमाईलो छ (भिडियो सहित)

फागुन २५,(सुवास संकल्प), इटहरी,
काली प्रसाद बास्कोटाको सब्दमा गायक हेमन्त राना स्वरले स्वर दिएको अहिलेको चर्चित गीतको विभिन्न व्यक्ति तथा समुहले कभर भिडियो निकाल्ने क्रम अझै निरन्तर बढिरहेको छ, यहि क्रममा अर्को एक भिडियोले युटुबमा अड्डा जमाईरहेको छ l 
"ईञ्जिनियरको साईली" बोलको उक्त गीतमा साईलिको लय र संगीतलाई कपि गरिएको छ भने साईली गीतको सब्द संगै ईञ्जिनियर पढ्दाखेरिको कुराहरुलाई रमाईलो तरिकाले प्रस्तुत गरिएको छ l १ मिनेट २८ सेकेण्ड लामो उक्त गीत अहिले नेपालमा युटुब ट्रेण्डिङ्ग को पहिलो स्थान ओगट्न सफल भएको छ l यहि मार्च ५ देखि युटुबमा सार्बजनिक भएको सो भिडियो यो समाचार तयार पार्दा सम्म ४६ हजार ७ सय ५८ पटक हेरिएको छ l 
Monetize your website traffic with yX Media
फ्लप क्लब नेपाल युटुब च्यानल बाट अप्लोड भएको सो गीत हेर्नको लागि तलको लिंकमा क्लिक गर्नु होला :
Monetize your website traffic with yX Media



via IFTTT

from SHYANE http://ift.tt/2mkUSJc
via IFTTT

No comments:

Post a Comment