Monday, March 6, 2017

Breaking News-राजबिराजमा मेचीमहाकाली अभियानमा गोलि चल्यो, १ जनाको मृत्यु, धटनाको पुर्ण विवरण आउन बाकिँ

फागुन २३, राजविराज,
राजविराजमा एमालेको मेची महाकाली अभियान कार्यक्रमलाई बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलायो l
गोलि लागि १ जना प्रदर्शनकारीको मृत्यु, गोलि लागि मृत्यु हुने मध्ये एक  सप्तरी मलेठ–२ का सञ्जन मेहता, मेहताको टाउकोमा गोली लाग्यो । धटनाको पुर्ण विवरण आउन बाकिँ  
Monetize your website traffic with yX Media



via IFTTT

from SHYANE http://ift.tt/2n5Ssf5
via IFTTT

No comments:

Post a Comment