Tuesday, April 25, 2017

आमाको मुख हेर्ने दिन ,मातातीर्थ औंशी LOVE U MOM


१३  वैशाख। आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी । आमा  सग काम  विशेषले घर बाहिर गएका  छोराछोरी आमाको मुख हेर्न भन्दै भेट्न जाने  तथा आमा लाई मीठा मिठा परिकार खुवाई खुसि बनाउने चलन रहेको छ ।
यसै माता तिर्थ औसी को उपलक्षमा हाम्रा सम्पूर्ण नेपाली आमा हरुमा हार्दिक श्रदा भाब ब्यक्त गर्दछौ। साथै बर्समा एक दिन मात्र आमा लाई सम्जिनुको सट्टा आफ्नी आमाको सेवा तथा नेपाल आमाको सेवामा लग्न सबैलाई सत्बुध्ही मिलोस शुभकामना 
जुनसुकै जात ,धर्म , समुदायका र भूगोलका मान्छेहरु जो  पनि आफ्नी आमाको श्रद्धा नगर्ने सायदै  छैनन् । आम नेपालीले आमालाई श्रद्धा गर्ने गरेकै कारण हुन सक्छ,विभिन्न गित संगीत तथा  चलचित्र समेत  बनिसकेका छन् ।
आमालाई सम्झाउने केही भिडियो







from SHYANE http://ift.tt/2pgwIj7
via IFTTT

No comments:

Post a Comment