Thursday, May 11, 2017

स्थानीय तहको निर्वाचन आउन अब दुई दिन रहदा यस्ता यस्ता फोटो भाइरल भए …

काठमाडौँ ।स्थानीय तहको निर्वाचन आउन अब दुई दिन रहदा यस्ता यस्ता फोटोहरु भाइरल भए भएका छन्। चुनावका बेला मधिराको माग ह्वात्तै बढेको समाचार आइरहेका बेला सामाजिक सञ्जालमा अहिले केही तस्वीर भाइलर बनेका छन्। चुनावी प्रचारका लागि मधिरामा कार्यकर्तालाई प्रयोग गर्दा पार्टीले ठूलो बेइज्तको सामना गर्नु परेको छ।

सामाजिक सञ्जालमा पोस्ट भएका केही तस्वीरमा मधिरामा लठ्ठिएर चुनाव प्रचारमा हिँडेका केही कार्यकर्ताकोे यस्तो हविगतलाई झल्काएको छ। तस्वीरमा चुनाव अंकित टिसर्ट आएका यी कार्यकर्ता मधिराका कारण दिनदहाडै बिच बाटोमा लडेको देख्न सकिन्छ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qaTqJS
via IFTTT

No comments:

Post a Comment