Saturday, May 13, 2017

के चिनमा आमिरको यो रकेर्डलाई तोडन सक्ला बाहुबलीले

आमिर खानको चलचित्र ‘दंगल’ ले चीन आक्रामक ब्यापार गरिरहेको छ । ‘दंगल’ ले चीनमा मात्रै १० दिनमा २०० करोडको कमाई गरिसकेको छ। यति बेला ‘दंगल’ को जम्मा कमाई लगभग ९३० करोड पुगिसकेको छ। चलचित्रले अब १००० करोड कमाइ गर्ने अनुमान छ। अहिले सबै तिर धुम मच्चाई रहेको चलचित्र ‘बाहुबली २’ चीनमा भने प्रदर्शन हुन बाँकी नै छ। आमिरको चलचित्रले यतिधेरै कमाई गरिरहँदा बाहुबलीलाई चुनौती थपिएको छ। तर समग्रमा ‘बाहुबली २’ नै अगाडि देखिएको छ । ‘बाहुबली २’ ले आमिरको दंगलको रकेर्ड यसअघि नै तोडिसकेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qd22Bt
via IFTTT

No comments:

Post a Comment