Tuesday, May 30, 2017

विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट गुरुङको लुकेको पाटो, उनले अभिनय गरेको गीतको भिडियो हेरौँ

काठमाडौं । हुम्लाका लागी उडेको नेपाली सेनाको स्काइ ट्रक विमान बाजुराको कोल्टीमा दुर्घटना भएपछि नेपाली सेनाका पाइलट कर्णेल कैलाश गुरुङको उपचारको क्रममा नेपालगञ्ज ल्याउँदै गर्दा निधन भएको हो।

उक्त जहाजमा नेपाली सेनाका मेजर अनिता आले र टेक्निसियन पूर्ण खड्का सवार थिए। उनीहरू दुबै घाइते छन्।

कोपाइलट आलेको अवस्था गम्भीर छ। नेपाली सेनाभित्र नाम चलेका साहित्यकार एवं गीतकारका रुपमा भिन्न छवी बनाएका कर्णेल गुरूङ बहुप्रतिभाशाली व्यक्ति थिए। उनले अभिनय गरेको गीतको भिडियो हेरौँ

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sh5WqQ
via IFTTT

No comments:

Post a Comment