Tuesday, May 9, 2017

कुलमान घिसिङको चरित्र हत्या गर्ने पत्रकारको शरिनले तोकिन मुल्य

कुलमान घिसिङको चरित्र हत्या गर्ने कमिसन खोर दलाल पत्रकारलाई चिनेर गलहत्याएर प्रहरी सामु बुझाउने जो कोहि वीर नेपाल आमाको सन्तानलाई प्रबासबाट म श्रमिक शरिनले ५० हजार ईनाम दिने घोषणा गर्दछु र जसरी आज कुलमानले भ्रष्टाचारि ठहरिएमा देश निकाला हुन्छु भन्नुभएको छ ठिक त्यसैगरी त्यो कमिसन खोर दलाल पत्रकारलाई देश निकाला गराउनु पर्छ अब हामी नेपाली जनताहरुले । (शरिन तामॉंगको फेसबुकबाट)

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pxnePt
via IFTTT

No comments:

Post a Comment