Monday, May 29, 2017

२४ वटा देशलाई पछि पार्दै समिक्षा बनिन् मिस एसिया वर्ल्ड

२०१७ की मिस एसिया वर्ल्ड समिक्षा श्रेष्ठले आफ्नो देशलाई विश्वभर चिनाउन पाउँदा आँफ्नो खुशीको सिमा नै नभएको बताएकी छिन् ।

एसिया र रसियाका गरी २४ वटा देशलाई पछि पार्दै बिजेता बन्न सफल भएकी समिक्षाले उक्त समयमा आँफुले पाएको सम्मान कहिल्यै नर्बिसिने जिकिर गरिन् ।

ताजाखबरसँगको विशेष अन्तरवार्तामा समिक्षाले सुन्दरता प्रतियोगीतालाई विशेष रुपमा हेरिनुपर्ने ठाउँमा सामान्य रुपमा हेरिएको भन्दै दुखेसो पोखेकी छिन् । थप भिडियोबाट

source:etajakhabar.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2quKoGX
via IFTTT

No comments:

Post a Comment