Tuesday, May 9, 2017

आज शान्तिका अग्रदुत भगवान बुद्ध जन्मजयन्ती

बैसाख २७। विश्व शान्ति को संदेश छर्ने  अहिन्शाबदी  भगवान बुद्धको  आज २५६१ औ जन्मजयन्ती देश बिदेशमा विभिन्न पुजा आजा  तथा कार्यक्रम गरि सुभकामना आदानप्रदान गरि मनाइदै  छ।

बैसाख सुकला पुर्णिमा पुर्णिमा अर्थात् बुद्धपुर्निमा देशै भरि गुम्बा तथा चैत्य हरुमा भगवान बुद्ध प्रति आस्था राख्ने सम्पूर्ण नेपालीहरु हर्सोल्लासका साथ शुभकामना आदान प्रदान गर्दै खुसियाली साटासाट गर्दै छन्। कसैलाई दुख नदिनु त्येसले आफैलाई हानी गर्दछ , साँचो बोल्ने , सत्कर्म गर्ने , परोपकार गर्ने दुखिलाई सहयोग गर्ने ,आदर माया स्नेह लगायत राम्रो कम गरे सदै राम्रो हुने बुद्ध को संदेश रहेको छ।
बुद्दम सरणम गच्छामी
धर्मम सरणम गच्छामी।



from SHYANE http://ift.tt/2qZT1tO
via IFTTT

No comments:

Post a Comment