Monday, May 29, 2017

अब वडा कार्यालयमा पाइने सुबिधाहरु: जानकारी सक्दो शेयर गरिदिनुहोला

यी हुन् वडा कार्यालयमा पाइने सुबिधाहरु

काठमाडौं । नयाँ संरचनाअनुसार स्थानीय तह कार्यान्वयनमा आएपछि सेवाग्राहीहरु अन्योलमा परेका छन् ।

विशेष गरी गाउँ पालिकाको नयाँ व्यवस्थासँगै गाविसबाट हुँदै आएको काम कारबाही र उपलब्ध सेवा बारे नागरिकमा अन्योल बढेको हो । नयाँ व्यवस्थाअनुसार गाविसले पहिले प्रदान गर्दै आएको सेवा अब गाउँपालिकाको वडाबाट उपलब्ध हुनेछ ।

अब वडा कार्यालयमा पाइने सुबिधाहरु निम्न छन्ः

१) नाता प्रमाणित,

२) नागरिकता र प्रतिलिपी सिफारिस,

३) घर बहाल कर शिफारिस,

४) मोहि लगत कत्ता शिफारिस,

५) घर जग्गा कर,

६) जन्ममिति प्रमाणित,

७) व्यापार व्यवसाय खोलेको बन्द गरेको,

८) मिलापत्र,

९) विवाहित अविवाहित,

१०) निशुल्क उपचार सिफारिस,

११) अङ्ग्रेजी भाषामा सिफारिस,

१२) घर जग्गा प्रमाणित,

१३) व्यक्तिगत प्रमाणित,

१४) घरपुर्जा प्रमाणित,

१५) पुर्जा हराएमा प्रमाणित,

१६) कित्ताकाट सिफारिस,

१७) नामथर जन्म मिति संशोधन,

१८) मृत्युु दर्ता, हकदार नामसारी,

१९) उद्योग नामसारी, ठाँउसारी,

२०) पूर्व प्रथामिक विद्यालय खोल्ने सिफारिस,

२१) जग्गा ,धितो मुल्यांकन,

२२) विद्यालयको कक्षा थप्ने,

२३) पोषण सम्बन्धि,

२४) वैवाहित अङृकृत सिफारिस,

२५) गरिब, बिप्पन प्रमाणिात,

२६) विद्यालय ठाँउसारी,

२७) धारा , विद्युत, ढल जडान,

२८) अन्य

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2se9ZnM
via IFTTT

No comments:

Post a Comment