Friday, May 12, 2017

एमाले केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष केशव बडाललाई भेट्न टिचिङ पुगे वली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलि आकस्मिक रुपमा विरामी भेट्न अस्पताल पुगेका छन । उनी अहिले हृदयघाट भएर अस्पताल भर्ना भएका एमाले केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष केशव बडाललाई भेट्न टिचिङ अस्पताल पुगेका हुन। उनले साढे ७ बजे बडाललाई भेट्न टिचिङ, त्यसपछि उनले पौने ८ मा दोलखा जुगुमा भएको घटनामा घाइते भएकाहरुलाई भेट्ने छन् भने ८ बजे बम बिस्फोट भएर घाइते भएकालाई भेट्न ट्रमा सेन्टर जाने नेकपा एमालेले जनाएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2r1cFII
via IFTTT

No comments:

Post a Comment