Monday, May 29, 2017

पोखराबाट काठमाडौंतर्फ आइरहेको माइक्रोबस तनहुँमा दुर्घटना : १३ जना घाइते, ४ को अबस्था गम्भीर

काठमाडौं । पोखराबाट काठमाडौंतर्फ आइरहेको ग१ख ४९५२ नम्बरको माइक्रोबस आज बिहान तनहुँमा दुर्घटना भएको छ ।

उक्त दुर्घटनामा परी १३ जना घाइते भएका छन् । घाइते मध्य चार जनाको अबस्था गम्भीर भएको बताइएको छ ।

घाइतेको परिचय खलिसकेको छैन र उनीहरुको रत्नहरि अस्पताल, दमौली, पोखराको मणिपाल अस्पताललगायतमा उपचार भइरहेको बताइएको छ ।
source:osnepal.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rPGpZk
via IFTTT

No comments:

Post a Comment