Monday, May 29, 2017

रक्सी र चुरोटमा कर बढ्यो

जेठ १६, काठमाडौं – सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत चुरोट र रक्सीमा कर बढाएको छ ।

बजेट पेस गर्दै अर्थमन्त्री कृष्ण बहादुर महराले स्वास्थ्यलाई प्रतिकुल असर पर्ने रक्सी र चुरोटमा मात्र अन्तशुल्क बढाएको घोषणा गरे ।

उनले करसम्बन्धी विवादका लागि स्थायी संयन्त्र बनाउने तयारी भएको समेत बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qtZgJG
via IFTTT

No comments:

Post a Comment