Tuesday, May 30, 2017

क्याप्टेन विजय लामा यसो भन्छन विमान दुर्घटना बारे…(हेर्नुस् भिडियो)

नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन विजय लामा उड्यन क्षेत्रका एक सेलिब्रिटी हुन्। उनको चर्चा उडानमा मात्रै सिमित छैन। अभिनय कला, व्यक्तित्व र वाक पटुता पनि उस्तै लोभलाग्दो छ। राष्ट्रिय मुद्दाहरूमा उनी जुनसुकै स्टेजमा मन जित्ने शैलीमा प्रस्तुत हुन्छ।
क्याप्टेन लामाको ‘जय चन्द्र सुर्य’ नारा जस्तै बनेको छ, जुन राष्ट्रिय ध्वजावाहाक नेपाल एयरलाइन्सको जहाजको सम्मानमा उनी जहाँ पनि प्रयोगमा ल्याउँछन्। लामाले आफ्नो फेसबुकमा त्यही ‘जय चन्द्र सुर्य’ को नारा उल्लेख गर्दै गाैरवको क्षण शेयर गरेका छन्। क्यापटेन विजय लामा यसो भन्छन विमान दुर्घटना बारे…
हेर्नुस् भिडियो…

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qylHJs
via IFTTT

No comments:

Post a Comment