Friday, June 30, 2017

करिष्मा मानन्धर, केकी अधिकारीसहितका दुई दर्जन कलाकार लण्डन पुगे

काठमाडौं, १६ असार । एक अवार्डस कार्यक्रममा सहभागी हुन चर्चित दुई दर्जन कलाकारहरु वेलायत पुगेका छन् । दशौं नेशनल बक्स अफिस फिल्म फेयर अवार्डस’ कार्यक्रममा सहभागी हुन उनीहरु वेलायतको लण्डन पुगेका हुन् ।

थर्ड आइले शनिबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा हुन लागेको उक्त अवार्डस कार्यक्रममा सहभागी हुन करिष्मा मानन्धर, आर्यन सिग्देल, अनुप विक्रम शाही, केकी अधिकारी, अशिष्मा नकर्मी, वर्षा सिवाकोटी, सुरबीना कार्की, नम्रता योगी, सलोन बस्नेत, गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोष, प्रदीप उदय, पुस्कर लामा, रामकेशर बोगटी, ज्ञानेन्द्र देउजा, सुन्दरलाल श्रेष्ठ, कुशल थापालगायतका कलाकारहरु लन्डन पुगेका हुन् ।medianp

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s9EGuW
via IFTTT

No comments:

Post a Comment