Saturday, June 24, 2017

गोर्खाल्याण्डबारे दिपकराज गिरिको सनसनिपुर्ण बयान !

दार्जिलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनबारे अभिनेता दिपकराज गिरिले आफ्नो बिचार राखेका छन् ।

उनले फेसबुकमा स्टाट्स राख्दै गोर्खाल्याण्ड बारे टिप्पणि गरेका हुन् । उनले- “भाषा मिल्यो भनेर दार्जिलिंग लाइ हाम्रो भन्नु र नाम मिल्यो भनेर इटलिको नेपोली लाइ आफ्नो ठान्नु उस्तै हो।” लेखेका छन् ।

साथै उनले थप लेखेका छन्-” बिरगंज का मान्छेले जे भाषा बोले पनि नेपाली हुन् दार्जिलिंग का मान्छेले नेपाली नै बोले पनि भारतीय हुन् , हाम्रो छिमेकी मात्रै ।।। मोदीले आएर हाम्रो संसदमा नेपाली बोलेका थिए के उनि नेपाली भए र ?”

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t5O7j8
via IFTTT

No comments:

Post a Comment