Saturday, June 24, 2017

प्रहरी बने निखिल र सौगात

सौगात मल्ल र निखिल उप्रेतीको नयाँ फिल्म संरक्षणुको ट्रेलर रिलिज सार्वजनिक भएको छ । ट्रेलर हेर्दा फिल्मले मधेशको कथालाई बलियोसँग उठाएको देखिन्छ।

ट्रेलरमा नायकद्धय निखिल र सौगात दुवै प्रहरीको भूमिकामा छन्। साथै फिल्ममा अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ। यसअघि साउन १३ गतेलाई रिलिज फाइनल गरिएको संरक्षणु अब साउन २७ गते रिलिज हुनेछ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tF2jwp
via IFTTT

No comments:

Post a Comment