Thursday, June 1, 2017

काठमाडौँमा मध्यरातमा भयो भयानक दुर्घटना…

भक्तपुर- भक्तपुरस्थित अरनिको राजमार्गअन्तर्गत मध्यपुर थिमिको बप्पाचोकमा दुर्घटनाग्रस्त टिपर । बिहीबार राति बा ४ ख १४५५ नं.को टिपर काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको अवस्थामा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका चालकको उपचार भइरहेको छ । तस्बिरः रत्न श्रेष्ठ

http://ift.tt/2skp5sN

from SHYANE http://ift.tt/2rhAaMM
via IFTTT

No comments:

Post a Comment