Wednesday, July 26, 2017

गर्व गर्न लायकको बन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, यात्रु ओसर्नको लागि भित्रियो अत्याधुनिक बस

नेपाल एयरलाइन्सले हेर्दै आकर्षक लाग्ने ‘र्‍याम्प बस’ भित्र्याएको छ। त्रिभुवन विमानस्थलमा नयाँ भित्रिएको र्‍याम्प बससँगै नेपाल एयरलाइन्सको जहाजको तस्बिर खिचेर नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन विजय लामाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

लामाले नेपाल वायुसेवा निगममा बिस्तारै प्रगति जारी रहेको उल्लेख गरेका छन्।

लामाले फेसबुक स्टाटसमा लेखेका छन्- 
‘Wow….New Ramp bus a perfect match for new Airbus!!! केही छ है..बिस्तारै भए पनि हाम्रो ने बा नि मा प्रगती जारी छ!’
जय चन्द्र सुर्य!

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uZhPXj
via IFTTT

No comments:

Post a Comment