Tuesday, July 25, 2017

कतारको नाकाबन्दी ५० दिनमा, कतारबासी खुसी !

१० साउन ।खाडी मुलुक कतारलाई  चार अरब देशले लगाएको नाकाबन्दी ५० दिनमा प्रवेश गरेको छ । जुन २१ मा साउदी अरब, युएई, बहराइन र इजिप्टले  मुस्लिम चरमपन्थीलाई सहयोग गरेको लगायत आरोप लगाउँदै कतारसंग सम्वन्ध तोडेका थिए।

 

त्यस यता ती देशले खाडीको सानो मुलुक कतारमा सबै किसिमका बस्तु निर्यातमा प्रतिबन्ध लगाएका छन्।

कतारकी राजकुमारी

केही समय यता कतार र चार देशबीच सम्वन्ध सुधार गर्ने प्रयत्न नभएको होइन तर समस्या उस्तै छ। बरु उल्टै कतार अरबका शक्तिशाली मुलुकहरु इरान र टर्कीसंग नजिकिन थालेको देखिएको छ।

 

नाकाबन्दीपछी कतारको आन्तरिक एकता भने  मजबुत देखिएको छ।  नाकाबन्दी ५० दिना पुग्दा कतारीहरुले सामाजिक सञ्जालमा नाकाबन्दीहरु देश एकजुट भएको भन्दै खूसियाली व्यक्त गरेका छन्। nepaliheadlines

http://ift.tt/2vXznjG

from SHYANE http://ift.tt/2tzedaQ
via IFTTT

No comments:

Post a Comment