Wednesday, July 26, 2017

अनमोल केसीसँग फिल्म ‘कृ’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी अदिती भारतिय म्युजिक भिडियोमा हेर्नुहोस भिडियो ..

बहुचर्चित फिल्म कृ की अभिनेत्री भिनेत्री अदिती बुढाथोकीले भारतीय गीतमा खेलेको एक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

केही समयदेखी भारतमा बसेर म्युजिक भिडियोमा काम गर्दै आएकी अदितीले पछिल्लो समय अनमोल केसीसँग फिल्म ‘कृ’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी छन् ।

उनले अभिनय गरेको सार्वजनिक गीतको बोल पन्जाबी भाषाको ‘गल गोरिए’ रहेको छ। मनिन्दर बुट्टुरको स्वर रहेको गीतको भिडियोमा अरविन्द्र खेरले निर्देशन गरेका छन् ।

जी म्युजिक कम्पनी र अंकित खन्ना प्रोजेक्टले यो भिडियो संयुक्त रुपमा निर्माण गरेको हो। हेर्नुहोस भिडियो

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vIgd1P
via IFTTT

No comments:

Post a Comment