Tuesday, July 4, 2017

बलिउड अभिनेत्री तापसी पन्नू अभिनेता ऋषि कपुरकी बुहारी’ बन्ने

एजेन्सी – बलिउड अभिनेत्री तापसी पन्नू अभिनेता ऋषि कपुरकी बुहारी’ बन्ने भएकी छन् । भारतिय मिडियाका अनुसार तापसी रील लाइफ’ मा ऋषि कपुरकी बुहारी बन्न लागेको बताइएको छ ।

उनले नक्सल र आतंकवादसँग सम्बन्धित फिल्ममा ऋषिकी बुहारीको भूमिका निभाउन लागेको बताइएको छ । यधपि फिल्मको नाम भने सार्वजनिक गरिएको छैन् ।

अभिनय देवको निर्देशनमा बन्न लागेको फिल्ममा तापसीले यसमा आफ्नो परिवारका लागि लडिरहेकी महिलाको भूमिका निभाउने बताइएको छ ।

ऋषीसाग तापसीको नाम चलचित्रमा जोडिएसँगै तापसीसँग रणबीरको पनि नाम जोडेर भारतीय मिडियाले विशेष स्थान दिएर समाचार छापिरहेका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tmc0Qw
via IFTTT

No comments:

Post a Comment