Wednesday, July 5, 2017

सिमाक्षेत्रमा भारतीय र चीनियाँ सैनिकबीच कुटाकुट (भिडियो सहित)

एजेन्सी – चिनियाँ जनमुक्ति सेनाको टोली र भारतीय सेनाको टोलीबीच सिक्किमको सिमाक्षेत्रमा कुटाकुट भएको छ । भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार सिक्किमको डोका ला क्षेत्रमा दुवै देशमा सेना पछिल्लो १० दिनदेखि झगडा भैरहेको छ ।

चिनियाँ सैनिकले कैलाश मानसरोवरतर्फ बढिरहेका भारतीय तीर्थयात्रीको एउटा समूहलार्इ पनि रोकिदिएका छन् ।चिनियाँ सैनिकले डोका लाको लालटेन इलाकामा भारतीय सैनिकका दुर्इवटा बंकर पनिभत्काइदिएका छन्।

२० जुनमा दुवै पक्षका उच्च अधिकारीबीच वार्ता पनि भएको थियो तर तनाव बढिरहेको छ । भारतीय पक्षले चिनियाँ सेनाले पटक पटक सीमाको उल्लंघन गरेको जिकिर गरेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uq0cNm
via IFTTT

No comments:

Post a Comment