Wednesday, July 26, 2017

६ तलाबाट खसेर १६ वर्षीया छात्राको मृत्यु (भाइरल भिडियो)

काठमाडौं। अहिले ६ तलाबाट एक किशोरी खस्दै गरेको भिडियो भाइरल बनेको छ । रक क्लाइम्बिङको तालिम लिइरहेकी एक १६ वर्षीया छात्राको ६ तलाबाट खसेर मृत्यु भएको हो । यो दर्दनाक घटना क्यामेरामा रेकर्ड भएको छ । यही भिडियो इन्टरनेटमा निकै भाइरल भइरहेको छ ।

भारतको जयपुरको आइसिजी कलेजमा सोमबार विद्यार्थीहरुलाई रक क्लाइम्बिङ तालिम दिइँदै थियो । यही क्रममा उचाइमा रहेकी एक छात्रालाई रिंगटा लाग्यो र उनी गल्तीवश ६ तला माथिबाट खसिन् । खस्ने छात्राको नाम अदिती सांघी हो । उनका पिता स्वयंले त्यहाँ तालिम दिइरहेको बताइएको छ ।

भिडियो हेर्नुहोस् –

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2h4xuzh
via IFTTT

No comments:

Post a Comment