Sunday, July 2, 2017

नायिका स्वस्तिमा खड्काले दिपाश्री निरौलासँगको फोटो फेसबुक मा शेयर गरे पछी दिपकले गरे यस्तो कमेन्ट…

नायिका स्वस्तिमा खड्काले फेसबुक पेजमा कलाकार एवं निर्देशक दिपाश्री निरौलासँगको फोटो शेयर गरिन् । साडिमा सजिएका स्वस्तिमा र दिपाश्री निकै राम्री देखिएका छन् ।

स्वस्तिमा खड्काले फोटोको क्याप्सनमा लेखिन्- “मोटु पात्लु” । शायद उनले आफुलाई पात्लु र दिपाश्रीलाई मोटु भनेको हुनुपर्छ । स्वस्तिमाले उक्त फोटो दिपाश्रीलाई पनि ट्याग गरेकी छिन् । स्वस्तिमाले राखेको फोटोमा माया प्रेम बढ्दो छ…भनेर दिपकले कमेन्ट गरेका छ्न ।

उनका फ्यानहरुले फोटोलाई प्रशंसा गरेका छन् । दिपाश्रीको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ मा स्वस्तिमा खड्काको पनि मुख्य भुमिका छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sBhxB2
via IFTTT

No comments:

Post a Comment