Saturday, July 1, 2017

ठूलो संख्यामा नेपाली कार्यरत मलेशियाको जोहोर बाहरु स्थित चर्चित एक कम्पनीका ६८० कामदार पक्राउ

मलेशियाको जोहोर बाहरु स्थित चर्चित एक आटा प्लास्टिक कम्पनीमा कार्यरत ३१५ जना विदेशी कामदारहरुलाई शनिबार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २० जना महिलाहरु पनि रहेको मलेसियाको चर्चित अनलाइन मेट्रोले उल्लेख गरेको छ । मेट्रोका अनुसार मलेसियन सरकारको जोहर अध्यागमन विभागले शनिबार आटा कम्पनीको ३ वटा ब्रान्च ( ATA “A1” , “C1” र “S5”) मा छापा मारेर ६८० कामदारहरुलाई नियन्त्रणमा लिएको र ३१५ जनालाई पक्राउ गरेको बताइएको छ । etajakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ssXbP1
via IFTTT

No comments:

Post a Comment