Monday, July 31, 2017

करोड क्लबमा पुग्दै पल शाह र धुर्मुस सुन्तली “हेर्नुहोस भिडियो “

पल शाह र धुर्मूस सुन्तलीले अभिनय गरेको “तिमीलाई देखेपछि आई लभ यु” बोलको गीत करोड क्लब नजिक पुगेको छ। यस गीतलाई हालसम्म ९९ लाख भन्दा धेरै पटक हेरिएको छ। । गीतमा सरोज ओली र इन्दिरा जोशीले आवाज दिएका छन् भने संगित बसन्त सापकोटाको छ। गीतको शब्द भने दिनेश थपलियाले लेखेका हुन्। र म्युजिक भिडियोको निर्देशन कविराज गहतराजले गरेका छन् भने क्यामेरा संजय लामाले खिचेका छन्। हेर्नुहोस भिडियो

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hhi1LY
via IFTTT

No comments:

Post a Comment