Sunday, July 30, 2017

२ दिनमै प्रेम गित २ को कमाई साढे २ करोड,छायो प्रदिपको क्रेज

शुक्रबार देखि प्रर्दशनमा आएको फिल्म ‘प्रेमगीत -२’ ले आक्रमक कारोबार गरेको छ । पहिलो दिन देशभरिका ८० पर्दाबाट १ करोड १३ लाख गरेको फिल्मले शनिबार दोश्रो दिन १ करोड ४० ग्रस गरेको छ ।फिल्मको ब्यापार राजधानी र मोफसल दुवैतर्फ निकै उत्साहजकक पाइएको छ। अक्सर फिल्मीले राजधानीमा मात्र राम्रो ब्यापार गर्ने अथवा मोफसलमा मात्र राम्रो गर्ने देखिएको पाइएको छ तर, यो फिल्मले भने राजधानी साथै मोफसल दुवैमा निकै राम्रो ब्यापार गरेको पाइएको छ ।पुरा भिडियो हेर्नुहोस यहाँ::

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2v7YxPV
via IFTTT

No comments:

Post a Comment