Wednesday, July 26, 2017

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको लागि २४ लाख रुख काट्नु पर्ने

काठमाडौं । प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि साना, मझौला र ठुला गरी २४ लाख रुख कटान गर्नुपर्ने देखिएको छ।

विमानस्थल निर्माणको लागि तयार भएको वातावरणीय प्रभाव मुल्यांकन ईआईए प्रतिवेदनले उक्र संख्यामा रुख कटान गनुपर्ने उल्लेख गरेको छ। आजको कारोबार दैनिकले खबर छापेको छ।

http://ift.tt/2tJhsjS

from SHYANE http://ift.tt/2uwNCxO
via IFTTT

No comments:

Post a Comment