Sunday, August 6, 2017

पोखरामा भेटियो १५ बर्षको कुखुराको भाले…डेढ लाख दिदा पनि बेचेन्न यसका साहुले आखिर किन..हेर्नुहोस भिडियो

पोखरा लेखनाथ महानगरपालिका को डाँडाको नाक मा रहेको पोल्ट्री फार्म मा रहेको एउटा खुकुराको भालेको मुल्य एक लाख पचास हजार रहेको छ | सो भाले को नाम ठुटे भाले राखिएको छ यस्ले ले चल्लाहरुलाई हेर्ने काम गर्छ|

सामान्य कुखुरा को मुल्य २ /४ हजार त सबैले सुनेकै कुरा हो तर अचम्म लाग्ने कुरा एउटा कुखुरा को भालेको मुल्य १,५०,००० एक लाख पचास हजार भन्ने सुन्दा धेरै मान्छे अचम्म मा पर्ने गरेका छन् | औसत कुखुरा को आयु कति हुन्छ भन्ने कसैलाई थाहा नै छैन | तर यो कुखुरा उमेर ले १५ वर्ष पुगेको र मुल्य कसरि एक लाख पचास हजार हुन गयो भन्ने जान्न हामीले त्यस कुखुरा मा मालिक राजेन्द्र अधिकारी संग कुरा गरेका थियौ | उनि सँग गरिएको यो कुराकानी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2udLyID
via IFTTT

No comments:

Post a Comment