Friday, August 18, 2017

किन पाएनन् निशान भट्टराइले भोट ? केहि दिन पहिले फेसबुकमा यस्तो स्टाटस राखेका थिय त्यसैले त होइन ???

पछिल्लो समयमा निकै चर्चित बनेको रियालिटी शो ‘नेपाल आइडल’ टप फाइभमा प्रवेश गरेको छ। टप फाइभ प्रवेश गर्नु अघि चर्चित कन्टेस्टेन्ट सुरजा थापा प्रतियोगिताबाट बाहिरिएका छन्।

यसै शोकै एक प्रवल दाबेबार मानिएका निशान भट्टराई ‘बटम थ्रि’मा परेर बालबाल जोगिए। ‘बटम थ्री’मा भट्टराई, सुरज थापा सहित सुजाता पाण्डे परेकी थिइन् । तर दर्शकको भोटको आधारमा सुरज थापाको नेपाल आइडल यात्रा समाप्त भयो। तर बाहिरनु अघि नै सुरज थापाले दर्शक र स्रोता माझ निकै लोकप्रियता कमाइसकेका छन्। उनले गाएको झलकमान गन्धर्वको ‘हे बरै’ गीतले त दर्शकको मनै लुटेको थियो।

सामाजिक सञ्जालमा प्रबल दाबेदार मानिएका निशान भट्टराई ‘बटम थ्री’मा परेकोमा व्यापक टिकाटिप्पणी चलेको छ।

देशको पुर्वी भेगमा बाढीले निकै प्रभावित गरेका कारण उनको भोट घटेको टिप्पणी पनि सामाजिक सञ्जालमा गरिएको छ ।यसैगरि सुरज थापाको भोट पनि बाढीले नै प्रभावित गरेको टिप्पणीहरु गरिएका छन्।

केहि दिन पहिले फेसबुकमा यस्तो स्टाटस राखेका थिय निशान भट्टराइले

nishan bhattarai facebook status nepal idol

अब नेपाल आइडलको टप फाइभमा बुद्ध लामा, सागर आले, निशान भट्टराई, प्रताप दास र सुजाता पाण्डे छन्।

The post किन पाएनन् निशान भट्टराइले भोट ? केहि दिन पहिले फेसबुकमा यस्तो स्टाटस राखेका थिय त्यसैले त होइन ??? appeared first on Taja nepali news.

http://ift.tt/2v9Yuii

from SHYANE http://ift.tt/2wiKRm6
via IFTTT

No comments:

Post a Comment