Friday, August 25, 2017

२४ घण्टा नपुग्दै लाखौँपटक हेरियो ‘फाटेको जुत्ता’ को ‘आई एम सरी’ (हेर्नुहोस भिडियो) ..

शुक्रबार सार्वजनिक भएको चलचित्र ‘फाटेको जुत्ता’ को ‘आई एम सरी’ बोलको गीत अहिले एकदमै चर्चामा छ । शुक्रबार दिउँसो सार्वजनिक गरिएको गीत यो समाचार तयार पार्दासम्म २ लाख ८० हजार भन्दा धेरैपटक हेरिसकिएको छ । प्रवेश मल्लिकको स्वर, शब्द तथा संगीत रहेको गीतको कोरियोगा्रफी राजीव समरले गरेका हुन् । अर्जुन कुमार फिल्म्सको प्रस्तुती निर्माण भएको चलचित्र कार्तिक १७ गते प्रदर्शनमा आउने छ । निकेश खड्काको निर्देशनमा बनेको चलचित्रमा सौगात र प्रियंकाको साथमा कामेश्वर चौरासिया, रबिन्द्र झा, अनुज पाण्डे लगायतका कलाकाहरु मुख्य भुमिकामा देखिदैँछन् । हेर्नुहोस भिडियो …

The post २४ घण्टा नपुग्दै लाखौँपटक हेरियो ‘फाटेको जुत्ता’ को ‘आई एम सरी’ (हेर्नुहोस भिडियो) .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xAwQN5
via IFTTT

No comments:

Post a Comment