Saturday, August 5, 2017

चर्चित भारतीय अभिनेता सुनिल शेट्टी चन्द्रागिरीमा

काठमाण्डु, २१ साउन – भारतका चर्चित अभिनेता सुनिल शेट्टी आज काठमाण्डुको चन्द्रागिरीमा पुगेका छन् । चन्द्रागिरीको भ्रमणमा क्रममा अभिनेता सेट्टीले भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकन गरे ।

अनौपचारिक भ्रमणका लागि नेपाल आएका सुनिल शेट्टीलाई चन्द्रागिरिमा चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गरेका थिए । शेट्टीले चन्द्रागिरी भ्रमण निकै रोचक भएको बताए ।

http://ift.tt/2ue3JCg

from SHYANE http://ift.tt/2ubdcGl
via IFTTT

No comments:

Post a Comment